समाचार

सवारी नियम : सबैले जान्नै र मान्नैपर्ने जीवन-मरणकाे नियम

यही जेठ ९ गते राति खैरहनी–२ ज्यामिरेचोकस्थित पूर्वपश्चिम राजमार्गमा बस र ईभीकार ठोक्किँदा कार चालकको ज्यान गयो । अघिल्लो दिन बिहान भरतपुर–२९ गाईघाट भन्ने ठाउँमा विपरीत दिशाबाट आइरहेका दुईवटा ट्रक आपसमा ठोक्किँदा चालक च्यापिए । दुवै चालकको खुट्टामा चोट लागेर उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको थियो । दुर्घटनामा सातजना घाइते भएका थिए ।  जेठ ५ गते भरतपुर–२९ स्थित जुगेडी बजार नजिकै दिनको समयमा सवारी दुर्घटना भएको थियो । काठमाडौंबाट नारा…

Page 363 of 2018