प्रधानमन्त्री फकाउने, प्रचण्ड नमान्ने
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफल बिना सहमति टुंगिएको छ । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा भएको छलफलमा सहमति जुट्न नसकेको हो ।
भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरोध गरिरहेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले बौठक बोलाउनुभएको थियो । तर …