समाचार

शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानमा उद्योग व्यवसायी र विश्वविद्यालयबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयले शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने भएका छन् ।  महासंघ र विश्वविद्यालय पदाधिकारीबीच हालै भएको भेटवार्तामा मुलुकको शैक्षिक क्षेत्रको विकास र अनुसन्धान क्षेत्रमा सहकार्य गरी अघि बढ्न दुवै पक्ष सकारात्मक देखिएका हुन् ।  संयुक्त अनुसन्धान र नवप्रवर्तन, उद्यमशीलता विकास विद्यार्थीको इन्टर्नशिप र रोजगारीका अवसर सिर्जनाजस्ता विषयमा सहकार्य गर्ने समझदारी भएको हो ।  महासंघका अध्यक्ष चन्द्रप्रसाद ढक…

Page 358 of 2018