समाचार

निलम्बित बालेनका राजुको ठाउँमा विष्णु

काठमाडौं महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक (एसपी) विष्णुप्रसाद जोशीले पाएका छन् । अवैध नगर प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बनमा परेपछि उनलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रमुख तोकिएको हो ।  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले उनलाई पत्राचार गर्दै प्रमुखको काम गर्न निर्देशन दिएका छन् । ‘तपाईँलाई अर्को आदेश वा व्यवस्था नभएसम्म आजैका मितिबाट लागु हुनेगरी काठमाडौं महानगरपालिका महानगर प्रहरी बलको प्…

Page 356 of 2018