लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
बैंकको नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति, बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा रहेको सम्पत्ति बिक्रीसम्बन्धी जानकारी दिन अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो । पोर्टलमा लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण किसिमका सूचना राखिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र बिक्…