अपराध

ट्रकमा चामल मसिनो, भन्सारमा मोटा

कपिलवस्तुको कृष्णनगर भन्सारबाट सेटिङ्गमा जाँचपास गराइएका तीन ट्रक चामल प्रहरीले नियन्त्रणमा लिएको छ । मोटा चामलको भन्सार गरेर लङ्ग ग्रेन (मसिनो) चामल भित्र्याएपछि प्रहरीले गएराति कपिलवस्तुको पकडीबाट तीन वटा भारतीय ट्रकसहित चामल कब्जामा लिएको हो ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चामल बोकेको ट्रक नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीका अनुसार यूपी ५१ एटी ४०३०, यूपी ५५ एटी ४०५० र यूपी ५१ बिटी ७६८५ नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ । &ls…

Page 21 of 261