श्रीमती मार्न खटाइएका बाटै मारिए श्रीमान !
- शंकर श्रेष्ठ
चैत २४ गतेदेखि गाउँघरमा नदेखिएका धादिङको गजुरी गाउँपालिका-२ डुँडेठाँटीका चुडामणि कँडेल ३ दिनपछि घरभित्रैको शौचालयमा मृत भेटिए ।
चुडामणीले सम्बन्ध वर्षौदेखि राम्रो नभएको कारण श्रीमती सुस्मिता सिलवालको हत्या गर्ने योजनाअनुरुप आफ्नै घर जग्गा भाडामा लिएर बस्दै आएका मकवानपुर जिल्लाको राक्सिराङ–९ का ३६ वर्षीय अक्कलबहादुर प्रजालाई चार लाख रुपैँया बुझाएको र उक्त योजना सफल भएपछ प्रजाकै समूहले चुडामणीको हत्या गरेको रहस्य पत्ता लागेको छ ।&nb…