दुर्घटना

नांगो फोटोशुट गराएर चर्चामा आएकी मोडलको अल्पायुमै निधन

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको अल्पायुमै निधन भएको छ । केही वर्षयता पाठेघर क्यान्सरबाट पीडित उनको आज बिहान देहान्त भएको हो ।  पुनमको मृत्युबारे जानकारी दिँदै उनका म्यानेजरले इन्स्टाग्राममा लेखेका छन्, 'आजको बिहान हाम्रो लागि कठिन भयो । पाठेघरको मुखको क्यान्सरले हाम्रो प्यारी पुनमलाई गुमाउनु परेको छ ।  उहाँले दिएको योगदानलाई हामी सधैँ सम्झिरहनेछौ । शोकको यस घडीमा परिवारलाई यो पीडा सहन सक्ने क्षमता प्राप्त होस् भनी प्राथना गर्दछौ ।'  भ…

Page 6 of 81