दुर्घटना

कोशीमा बगेका गोताखोरबारे गृहमन्त्रीको चासो

गृहमन्त्री रमेश लेखकले हिजो कोशीमा दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे चासो राखेका छन् । सशस्त्र प्रहरी मुख्यालय, हल्चोक पुगेर घटनाबारे सोधखोज गरेका हुन् ।  गृहमन्त्री लेखकसहितको टोलीलाई निमित्त प्रमुख सशस्त्रका एआइजी नारायणदत्त पौडेलले घटनाबारे जानकारी गराएको बताइन्छ । एसएसपी दिगबिजय सुबेदीले हिजोको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा काम कारवाहीबारे विस्तृत रूपमा गृहमन्त्रीलाई अवगत गराएको सशस्त्रले जनाएको छ …

Page 8 of 114