तारकेश्वरमा आगलागी, सिरक–डसना कारखाना ध्वस्त

तारकेश्वरमा आगलागी, सिरक–डसना कारखाना ध्वस्त

राजधानीको तारकेश्वरमा भीषण आगलागी भएको छ । ताकेश्वर नगरपालिका–९ स्थित सिरक डसना कारखानामा लागेको आगोमा मानवीय क्षति नभएको बताइएको छ ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयाास जारी छ । आगलागीको कारण खुल्न सकेको छैन ।

टिप्पणीहरू