केपी शर्मा ओली

सल्लाघारीमा आउन ओलीको निम्तो

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी शनिबार भक्तपुरको सल्लाघारीमा आउन  निम्तो बाँडेका छन् । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन कार्यकर्तासँगै सर्वसाधारणलाई निम्तो पठाएर उक्त आग्रह गरेका हुन् । ओलीले वर्तमान राजनीतिक अवस्थालाई ‘गम्भीर चुनौतीको समय’ भनेका छन् ।  महाधिवेशनलाई जनएकता र राष्ट्रिय स्वाभिमान प्रदर्शन गर्ने अवसरका रूपमा लिन उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि देखिएको संकटमा जनशक्ति एकजुट हुनुपर्ने सन्देश दि…

Page 1 of 3