केपी शर्मा ओली

कोशीका मुख्यमन्त्रीसहितको टोलि बिहानभर अध्यक्षको घरमा

केन्द्रमा राजनीतिक समीकरण बदलिएसँगै बहिर्गमनको संघारमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।  राष्ट्रपति निर्वाचनपछि प्रदेशमा राजनीतिक समीकरण फेरिने चर्चाका बीच मुख्यमन्त्री कार्की अध्यक्ष भेट्न आज बिहानै बालकोट पुग्नुभएको हो । उहाँले झन्डै दुई घण्टा अध्यक्ष ओलीसँग कुराकानी गरेको बताइएको छ । उक्त भेटवार्तामा अरु डेढ दर्जन नेता पनि सहभागी रहेको बालकोट स्रोतले जनाएको छ ।  गत पुस २४ गते माओवादी…