कर्मचारी

स्कुलका कर्मचारीले रिले अनशन नछोड्ने

निजामती कर्मचारीसरह तलब र सेवासुविधाको माग गर्दै आन्दोलन गरिरहेका विद्यालयका कर्मचारीहरुले अर्को चरणको संघर्ष शुरु गरेका छन् ।  माग पूरा नभएसम्म घर नफर्किने अडान लिँदै विद्यालय कर्मचारीहरुले राजधानीको माइतीघर मण्डलामा आजदेखि रिले अनशन थालेका हुन् । अन्य सरकारी कर्मचारीहरुको तलबभत्ता वृद्धि भइरहँदा सरकारले विद्यालय कर्मचारीमाथि विभेद गरेको आरोप लगाउँदै उनीहरुले आफ्नो माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने बताएका छन् ।  गत जेठ २० गतेदेखि चरणबद्ध आन्दोलन शुरु ग…

Page 2 of 3