एनसेलको विश्वकप लाइभ स्क्रिनिङमा उल्लासमय सहभागिता
एनसेल आजियाटा लिमिटेडले आयोजना गरेको ‘२२ औं फिफा विश्वकप फुटबल २०२२’ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ ।नेपालको अहिलेसम्मकै ठूलो स्क्रिनमा अन्नपूर्ण होटलको पुलसाइडमा देखाइएको फाइनलमा झण्डै दुई हजारको उपस्थिति रहेको बताइन्छ । एनसेलले आइतबार लाइभ स्क्रिनिङमा खेला देखाएको थियो ।
कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिनबाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनको व्यवस्थासमेत गरिएको थियो । अर्जेन्टिना र फ्रान्सब…