विश्वकप २०२२ लग्यो अर्जेन्टिनाले

विश्वकप २०२२ लग्यो अर्जेन्टिनाले

विश्वकप फुटबल २०२२ को उपाधी अर्जेन्टिनाले जित्न सफल भएको छ । 

कतारमा हिजो राती भएको फाइनल खेलको पेनाल्टी सुट आउटमा फ्रान्सलाई अर्जेन्टिनाले पछि पारेको हो ।

यसअघि भने  फ्रान्स र अर्जेन्टिनावीच ३-३ को गोल बराबरी भएको थियो ।

टिप्पणीहरू