राजनीति

मकवानपुरमा एमाले, समाजवादी र विप्लवको संयुक्त प्यानल

आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेको अनेरास्ववियु, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीले एउटै प्यानल बनाएर अघि बढ्ने सहमति गरेका छन् ।  उनीहरुले मकवानपुरका वन विज्ञान अध्ययन संस्थान (फरेस्ट्री क्याम्पस) सहित जिल्लाका ८ वटै क्याम्पसमा संयुक्त प्यानलमा निर्वाचन लड्ने नीतिबमोजिम आजै उम्मेदवारी समेत दर्ता गराएका थिए ।  आफ्ना पार्टीका माथिल्लो कमिटीका नेताहरुको समेत हस्ताक्षर गरी आज साँ…

Page 732 of 921