रामसहाय र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिमा को प्रस्तावक,को समर्थक ?

रामसहाय र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिमा को प्रस्तावक,को समर्थक ?

बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा एमालेले उपराष्ट्रपतिका निम्ति पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता गरेको छ भने काङ्ग्रेस,माओवादी,एकीकृत समाजवादी,जसपा र जनमोर्चाबाट रामसहायप्रसाद यादवलाई मनोनयन गरिएको छ ।

अष्टको प्रस्तावक
एमाले अध्यक्ष केपी शर्मा ओली,उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ,सचिव छविलाल विश्वकर्मा,रघुवीर महासेठ,गोकर्ण बिष्ट र समर्थक कृष्णगोपाल श्रेष्ठ,तुलसा दहाल,भगवती न्यौपाने,महेश बर्तौला र यशोदा रिमाल हुनुहुन्छ भने ल्होत्से हलमा जनता समाजवादी पार्टी,नेपालका रामसहायप्रसाद यादवले सवा १ बजे दर्ता गराएकाे उक्त उम्मेदवारीको प्रस्तावकहरुमा अशाेक राई (जसपा),शक्तिबहादुर बस्नेत (माओवादी),रमेशजंग रायमाझी (कांग्रेस),प्रदिपकुमार यादव (जसपा),किसान श्रेष्ठ (एस) र समर्थकहरुमा रेखा यादव,अम्बिका काफ्ले,प्रकाश ज्वाला,खिमलाल देवकोटा,भानुभक्त जाेशी रहनुभएको छ ।
 

टिप्पणीहरू