राजनीति

अध्यक्ष माधव नेपाल विभिन्न देशका नेताहरु माझ

नेपाल एकीकृत समाजवादीका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चीन भ्रमणमा व्यस्त हुनुहुन्छ ।  बेल्ट एण्ड रोड इनिसिएटिभ्सबारे अन्तर्राष्ट्रिय अनुभव आदान प्रदानसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई अध्यक्ष नेपालले आज सम्बोधन गर्नुभएको छ । उहाँले सम्मेलनको उद्घाटन सत्रमा आफ्ना भनाइ राख्नुभएको हो । दक्षिण र दक्षिण पूर्वी एसियाली विभिन्न मुलुकका नेताहरुको सहभागिता रहेको कार्यक्रमको एउटा सत्रमा ‘बेल्ट एण्ड रोड डाइलग’ शीर्षक राखिएको छ । जसको पहिलो भागमा बेल्ट ए…

Page 585 of 940