प्रधानमन्त्री र चिनियाँ पाहुनाबीच बालुवाटारमा भेट

प्रधानमन्त्री र चिनियाँ पाहुनाबीच बालुवाटारमा भेट
सुन्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सिचाङ (तिब्बत) स्वायत्त क्षेत्र समितिका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । 

सचिव वाङ नेतृत्वको २१ सदस्यीय टोलीसँग भएको भेटमा दुई मुलुकबीचको आपसी सहकार्य र द्विपक्षीय हितका बारेमा छलफल भएको बताइएको छ ।

टिप्पणीहरू