एमालेको ध्यान मध्य पहाडी लोकमार्गतिर
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने छ ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयउपर छलफल हुने एमाले स्रोतले बतायो । साथै जाजरकोट भूकम्पबाट भएको जनधनको क्षति,राहत तथा मध्य पहाडी सडक केन्द्रित अभियान बारेमा गहन छलफल हुने बुझिएको छ ।
टिप्पणीहरू