देशदृश्य हेरेर दशैँपछि देशमै बस्लान् युवा ?
कोशी प्रदेशमा पहिचानको मुद्दा पेचिलो बनाएर मध्यावधिको खेलमा को लागेको थियो ? विद्रोहीले मुख्यमन्त्रीको बहुमत पु¥याउन सक्ने तर आधिकारिकले लाचारी देखाउन पर्ने राजनीतिको कमजोरी के हो, कसले संस्थागत गर्दै गएका छन् यस्ता समस्या ? कोशी गठबन्धन भत्कियो, अब गठबन्धन फेरिन्छ भनेर चर्चा गर्ने एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि विश्वासको मत दिएर झण्डै सतप्रतिशत लोकप्रिय बनाएको होइन र ? तर किन सभामुखबाहेक एमालेको भागमा अरु उपहार परेन ? यावत् प्रश्न कचल्टिएर नेपाली राजनीति निकै…