ओखलढुंगामा अखिलको नयाँ नेतृत्व
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु ओखलढुंगाको जिल्ला भेला सकिएको छ । हिजो सम्पन्न भेलाबाट रोशन दाहालको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । युवा तथा विद्यार्थीको संयुक्त भेलाबाट जिल्ला कमिटी गठन गरिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मेखबहादुर खड्काले बताए ।
कमिटीको सचिवमा सोनिया धमला, कोषाध्यक्षमा प्रनिसा ठटाल रहेका छन् । त्यस्तै सदस्यहरुमा यामचन्द्र कार्की,प्रविन ठटाल, रचना खड्का,एलिना कार्की,प्रवेश राई, निखिल शाह,इन्द्र खत्री ल…