राजनीति

विवेकशीलले दियो सूचनाको हकसम्बन्धी तालिम

विवेकशील पार्टीले सूचनाको हक सम्बन्धमा आफ्ना नेता, कार्यकर्ता तथा सदस्यहरुको निम्ति प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । नक्सालमा आयोजित कार्यक्रममा लोकतान्त्रिक व्यवस्थामा सरकार कसरी बन्छ, कसरी चल्छ अनि ती सबै कार्य गर्न आवश्यक रकमको जोहो कसरी हुन्छ ? भन्ने विषयको जानकारी दिने उद्देश्य राखिएको बताइएको छ । आयोजकले भनेको छ ‘जनताले तिरेको कर र राजश्वबाट नै सरकार चल्नुपर्नेलगायतका लोकतान्त्रिक पारदर्शिता झल्किनुपर्छ । त्यसैगरी सूचनाको हक प्राप्त गर्ने अधिकारलाई नागरिकको मौलिक हकको रुपम…

Page 938 of 943