राजनीति

उद्घाटन गर्न नपाए पहाड पल्टन्छ ?

– वैकुण्ठ ढकाल वैशाख ११ गते लोकतन्त्र दिवस, कोरोना संक्रमणका कारण देखाउँदै औपचारिक कार्यक्रमहरू भएनन् । तर, सोही अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभयो । धरहरा उद्घाटन त भयो तर निर्माण सम्पन्न भइसकेको छैन । कतिपय पूर्वाधार बनाउन बाँकी छ । साढे तीन अर्ब लागतमा धरहरा ठहरियो । प्रधानमन्त्री ओलीले धरहरा ठडिएको उपलक्ष्यमा दीपावलीको निम्ति आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीको आग्रह कसले सुने, कसले कार्यान्वयन गरे त्यसको रेकर्ड राख्नु नै भयो होला । त्यही …

Page 937 of 943