राजनीति

नेकपा ताप्लेजुङ बहुमततर्फ

गत हप्ता राजीनामा दिएका पर्यटन मन्त्री योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङको नेकपा कमिटीको आइतबार सम्पन्न चौथो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको नेपाली जनताको सार्वभौम अधिकारसम्पन्न प्रतिनिधि सभाको विघटनले जनताको अपमान हुनुका साथै,प्राप्त राजनीतिक उपलब्धीहरूलाई गम्भीर संकटततर्फ धकेलेको ठहर गरेको छ । बैठकले ‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको करीब दुई तिहाई बहुमतवाला केन्द्रीय कमिटी नै सहि र क्रान्तिकारी रहेकाले यसैमा संगठित हुन र अन्य भ्रममा नपर्न आ…

Page 940 of 942