राजनीति

राष्ट्रिय सभाका अध्यक्षसँगै भएभरका सभामुख र उपसभामुख राति विदेशतिर

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात वटै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जान लागेका छन् । तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल आज राति मलेसियाको राजधानी क्वालालम्पुर हुँदै त्यता जाने कार्यक्रम छ । संसद सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संसद सहयोग परियोजनाअन्तर्गत अध्ययन भ्रमण हुन लागेको जानकारी दिएको छ । प्रतिनिधिमण्डलले त्यहाँको संसद, न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदमा पुगेर भेटघाट गर्ने बता…

Page 581 of 943