सिंहदरबारमा क्याविनेट वैठक जारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याविनेट बैठक राख्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बैठक बसिरहेको छ ।
बैठकमा भूकम्पपछि उद्धार र राहत वितरणको समीक्षा गर्दै योजना निर्माणलगायत अन्य नियमित विषयमा छलफल हुने जनाइएको छ ।
टिप्पणीहरू