राजनीति

र्‍याप सुन्दा प्रधानमन्त्री प्रसन्न

रमाइलो गर्नु वा गर्न खोज्नु मानवीय स्वभाव हो । तर,रमाइलो गर्ने पनि एउटा ठाउँ हुन्छ,समय हुन्छ । रमाइलो गर्ने नाममा कसैले आफ्नो पदीय मर्यादा बिर्सिनुहुँदैन । विडम्बना ! देश आर्थिक संकटमा छ,जनतामा निराशा छाएको छ तर कला देखाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अमूल्य समय र्‍याप सुनाएर बर्बाद गरिएको छ ।  जनताको समस्या सुन्न र अहोरात्र सर्भिस डेलिभरीको काममा जुट्ने बेला सचिवालय टिमले नेकपा (एमाले) को अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई र्‍यापर र टिकटकर भे…

Page 254 of 921