राजनीति

प्रचण्डलाई दुर्गा प्रसाईंको व्यङ्ग्य ‘चरेसको थालले पुगेन, केराको पातले के पुग्ला ?’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टी पदाधिकारीहरुले झापामा स्थानीय संस्कृतिअनुसार केराको पातमा खाना खाएपछि मेडिकल व्यवसायीले चर्को व्यङ्ग्य गरेका छन् । शहीद सुनिल राजवंशीको घरमा राजंवशी समुदायको परिकार खाएको फोटो र समाचार बाहिरिएपछि प्रसाईंले सामाजिक सञ्जाल रंगाएका हुन् । माओवादीले आजदेखि शुरु गरेको पूर्वपश्चिम जागरण अभियानको थालनी झापाको कचनकवल गाउँपालिकास्थित हुकाहुकी चोकबाट थालिएको छ । उक्त अभियानको औपचारिक उद्घाटन अघि नेताहरुले केराक…

Page 255 of 921