राजनीति

आलु र स्याउपछि विप्लवहरु अब भेडातिर

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भेडा पालन शुरु गरेको छ । कालिकोटको चिसापानीमा 'त्रिवेणी साझेदारी भेडा फर्म' सञ्चालनमा ल्याएको हो ।  एक कार्यक्रमका बीच ब्यानर पढ्दै भेडा समातेर विप्लवले फर्म उद्घाटन गरे । त्यसपछिको भाषणमा उनले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अघि बढाउन उत्पादन र आर्थिक आत्मनिर्भरता आवश्यक रहेको बताए । अन्य राजनीतिक दलहरुलाई पनि अपारदर्शी र शंकास्पद चन्दा लिनुभन्दा उत्पादनमा लाग्न उनको सुझाव छ । विप्लवले पार्टीलाई आर्थिक …

Page 252 of 921