राजनीति

१५ गतेका लागि एमालेको व्यापक तयारी, मान्छे जुटाउन नेताहरुलाई जिम्मेवारी

नेकपा एमालेले जेठ १५ गते राजधानीमा गर्न लागेको प्रदर्शनमा व्यापक उपस्थितिका लागि तयारी गरेको छ । गणतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा आयोजना गर्न लागिएको प्रदर्शनमा पार्टी कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थितिको व्यवस्था मिलाउन च्यासलमा डाकिएको भेलामा नेताहरुलाई जिम्मेवारी दिइएको जानकारी गराइएको छ । जनसंगठनका अध्यक्ष, इञ्चार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरुको भेलामा प्रदर्शन तयारीको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य…

Page 185 of 929