एमाले बैठकमा गणतन्त्र दिवस र बजेटको चर्चा
नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिबारे छलफल गरिने बताइएको छ ।
त्यसैगरी सरकारको काम कारबाही, आगामी आर्थिक वर्षको बजेट, पार्टीको आन्तरिक विषय र गणतन्त्र दिवस मनाउनेबारे आवश्यक निर्ण गर्न लागिएको बुझिएको छ ।
टिप्पणीहरू