राजनीति

राजेन्द्र लिङ्देन ‘उत्ताउलो’ भएको प्रधानमन्त्रीको निश्कर्ष

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपाली जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएको ठोकुवा गर्नुभएको छ । उहाँले त्यस्तो गलत सपना नदेख्न अप्रत्यक्ष रुपमा राजावादीहरुलाई सल्लाह पनि दिनुभएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानमा उहाँले नै पहिलेको कार्यकालमा उपकुलपति नियुक्त गर्नुभएका जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेर्दै चाँडै राजतन्त्र फर्कने बताएपछि प्रधानमन्त्रीले जवाफ दिनुभएको हो । उहाँले भन्नुभयो, ‘पूर्व राजाक…

Page 187 of 929