राजनीति

आँखा देख्ने धृतराष्ट्र बनेको देश

‘दुनियाँ हेर्ने दुई दृष्टि हुन्छन्—एउटा भ्यागुताको जस्तो, अर्को चराको जस्तो । यीमध्ये कुनैले पनि उथलपुथल ल्याउन सक्छ ।’                     — ओल्गा तोकार्जुक, नोबेल साहित्य पुरस्कार विजेता, पोल्याण्ड नेपाली समाजले पछिल्ला दशकमा सत्ता, विचार र परिवर्तनको नाममा जुन मोड लिन थाल्यो, त्यसले एउटा गम्भीर प्रश्न उठाएको छ— के हामी महाभारतका पात्र धृतराष्ट्रजस्तै भएका हौं ! आँखा खुलेका छन् तर चेतना …

Page 174 of 931