राजनीति

माओवादी उपाध्यक्षविरुद्धको तीनै रिटमा फैसला

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध काभ्रेली मृतककी श्रीमतीले सर्वोच्च अदालतमा दायर गरेको अपहरण तथा ज्यान मुद्दामा फैसला भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत,न्यायाधीशहरु सपना प्रधान मल्ल,कुमार रेग्मी, मनोजकुमार शर्मा,कुमार चुडालको संवैधानिक इजलासले उक्त मुद्दामाथि आजको सुनुवाइपछि मुद्दा दायरकर्ताको मागदाबीबमोजिम उत्प्रेषण आदेश जारी गरेको हो । सो आदेशसँगै सापकोटाविरुद्ध कानुनी प्रक्रिया अगाडि बढ्ने भएको छ । त्यसैगरी,एउटा मुद्दामा माग…

Page 177 of 931