मन्त्री खुस्कने बेला झन् झन् मनपरी
गत वर्ष मन्त्री नियुक्त गर्दा नै सभापति शेरबहादुर देउवाबाट बढीमा एक वर्षको म्याद तोकिएका ऊर्जामन्त्री दीपक खड्क पदमुक्त हुने दिन नजिकिएसँगै आयआर्जनका काममा दिलोज्यान दिएर लागेको पाइएको छ । चैत पहिलो साता कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट त हटाइयो तर त्यहाँ आफू अनुकूलको पात्र नियुक्त गर्न नपाउँदा झन ठूलो आपत आइलागेको छ । एकातिर असुल उपर गरिहाल्नुपर्ने चटारो, अर्काेतिर नयाँ एमडी हितेन्द्र शाक्यमार्फत प्रधानमन्त्री ओलीलाई हरेक गतिविधिको रिपोर्टिङ ।
जेठ १५ क…