राजनीति

अर्का कमरेड कारागारतिर

उद्योग तथा व्यवसायीको हितका निम्ति एमालेले खडा गरेको कमिटीका काठमाडाैँ इञ्चार्ज कृष्ण अर्याल दिगो पर्यटन सहकारी संस्थाको रकम ठगीमा डिल्लीबजार कारागार चलान भएका छन् । उनलाई सोह्रखुट्टे प्रहरीले बिहिबार पक्राउ हो । उनले आफैं सञ्चालक समितिमा भएको बेला उक्त सहकारीबाट २०७४ साल ज्येष्ठ ३० गते ११ लाख ५० हजार रूपैयाँ ऋण लिएका थिए ।  बचतकर्ताको रकम फिर्ता नगरेपछि सहकारी संस्थाले उनीविरुद्ध २०७९ पुस ४ गते काठमाडाैँ जिल्ला अदालतमा ठगी मुद्दा दायर गर्‍यो । अदाल…

Page 175 of 931