२९ मंसिर २०८२, सोमबार | 15 Dec 2025, Monday
शरद र वसन्त ऋतुमा झैँ हिउँदमा पनि चीनका अधिकांश स्थानमा मनोरम प्राकृतिक दृश्य देखिन थालेको छ । विशेषगरी दक्षिण, मध्य र पश्चिम चीनका धेरै स्थानमा हिउँदको चिसोसँगै बेजोड प्रकृति देखिएको हो । स्रोत : सिन्ह्वा ।