फोटो फिचर

३४ औं दिनमा निषेधाज्ञा (फोटो फिचर/भिडिओ)

आज उपत्यकामा निषेधाज्ञाको ३४औं दिन । कडा निषेधाज्ञा शुरु गरिएको ५औं दिन । आज बिहान काठमाडौँ उपत्यकाका भित्री गल्लि घुम्दा देखिएका दृश्यका केहि तस्वीर र भिडियोलाई हामीले कैद गरेका छौं । तरकारी र फलफूल पसल बन्द गराउन माइकिङ गर्दै प्रहरी भ्यानमा हिँडेका देखिन्थ्यो । केही मोटरसाइकल र पैदलमै पनि लागिपरेका थिए । मुख्य चोकमा बाक्लै प्रहरी चेकिङ्ग गरिएको थियो भने विना काम निस्केका तथा परिचयपत्र नबोकेकाहरुलाई होल्डिङ जोनमा उभ्याएर जरिवाना समेत गराइएको थियो । क्षेत्रपाटी चोकमा भ…