लार्जुङबाट देखिएको सुन्दर धौलागिरी हिमश्रृंखला

लार्जुङबाट देखिएको सुन्दर धौलागिरी हिमश्रृंखला

धौलागिरी हिमाल विश्वको सातौं उच्च शिखर हो ।

८ हजार १६७ मीटर उचाइको यो हिमालको छेउछाउमा ७ हजार ६१ मीटर निलगिरी उत्तर, निलगिरी मध्य ६ हजार ९४० मीटर र निलगिरी दक्षिण ६ जार८३९ मीटर अग्ला अरु चुचुरा छन् । 

पदयात्रामा गएका रामकृष्ण चौधरीले मुस्ताङको लार्जुङबाट खिचेको यो तस्बिरले धौलागिरीको सुन्दरतालाई झन् निखारेको छ । 

टिप्पणीहरू