फोटो फिचर

गुरुङ समुदायद्वारा मौलिक पहिचानको आह्वान (फोटोफिचर)

तमु ल्होसारको अवसरमा राजधानीमा र्याली निकालिएको छ । तमु ल्होसार मूल आयोजक समिति काठमाडौंको आयोजनामा वसन्तपुरबाट निकालिएको र्याली न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क, पूरानो बसपार्क, भद्रकाली, शहीदगेट, सुन्धारा हुँदै टुँडिखेल पुगेको छ ।  ‘तमु थातथलोको संरक्षण र सम्वद्र्धनका लागि मौलिक पहिचानको आह्वान, सरकारी कामकाजी भाषा तमु भाषा घोषणाका लागि तमुवानको आन्दोलन’ लेखिएका ब्यानरसहित र्यालीमा सहभागीहरुले मौलिक गुरुङ पोशाक लगाउँदै झाँकी प्रस्तुत गरेका थि…

Page 4 of 19