फोटो फिचर

भाषा लागू भएको खुशीयालीमा र्‍याली (फोटो फिचर)

बागमती प्रदेशमा नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गरेको खुशीयालीमा काठमाडौँका विभिन्न स्थानमा र्याली निकालिएको छ । तामाङ र नेवार समुदायले आफ्नो पहिचान झल्किने भेषभुषासहित आज र्याली निकालेका हुन् । नेपाल तामाङ बोम्बो संरक्षण समाज, दाङवोला ग्युइठिम तामाङ संघ, नेवाः देय् दबुलगायतका संघसंगठनले नाँचगान कार्यक्रमको आयोजना पनि गरेका छन् ।   बागमती प्रदेश क्याविनेट बैठकले गत वैशाख १२ गते तामाङ र नेपाल भाषालाई प्रद…

Page 1 of 12