फोटो फिचर

त्रिभुवन विश्वविद्यालयमा कोरोना निको हुनेभन्दा सर्ने डर

त्रिभुवन विश्वविद्यालयले आफ्ना कर्मचारीलाई खोप लगाउन आज आयोजना गरेको कार्यक्रममा भद्रगोल देखिएको छ । अस्तव्यस्त कार्यक्रमका कारण कोरोनाबाट बच्नको लागि खोप लगाउन गएकाहरु उल्टै आफूसँगै कोरोना लिएर घर फर्किने सम्भावना धेरै देखिएको बताइन्छ । बल्खुस्थित परिक्षा नियन्त्रण कार्यालयमा आज बिहान साढे १० बजेदेखि डेढ बजेसम्म चिनिया भेरोसेल खोपको पहिलो डोज लगाउने कार्यक्रम थियो । विश्वविद्यालयको परिक्षा विभागका कर्मचारीलगायत आंगिक क्याम्पसका सम्बन्धित कर्मचारीलाई खोप लगाउने भनिएपछि कर्मचारीहरु …