फोटो फिचर

भक्तपुरमा बिस्केटको तयारी धमाधम (फोटोफिचर)

नेवार समुदायको विशेष पर्वमध्ये एक हो, बिस्का अर्थात बिस्केट जात्रा । भक्तपुरमा मनाइने यो जात्रा हरेक वर्ष चैतको अन्तिम साताबाट नयाँ वर्ष शुरु भएको पाँच दिनसम्म सञ्चालन हुन्छ ।  भक्तपुर नगरपालिकाभित्र आठ रात र नौं दिनसम्म चल्ने बिस्केट भव्य रुपमा मनाउने गरिएको छ । बिस्का जात्रा नजिकिएसँगै सरोकारवाला निकाय धमाधम तयारीमा जुटेको छ ।  श्रीभैरवनाथको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जात्राका लागि विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले…

Page 9 of 19