पवित्र महिना रमादानमा नेपाली मुस्लिम धर्मावलम्बीहरु (फोटो फिचर)

पवित्र महिना रमादानमा नेपाली मुस्लिम धर्मावलम्बीहरु (फोटो फिचर)

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमादान गत सोमबार साँझदेखि शुरु भएको छ ।

नियमित साप्ताहिक नमाज पाठको क्रममा आज राजधानीको काश्मिरी जामे मस्जिदमा उनीहरुको बाक्लो सहभागिता देखियो ।

एक महिना लामो रमादान ब्रत चैत २८ गते सकिन्छ ।

टिप्पणीहरू