फोटो फिचर

पाकिस्तानमा इद मनाउन जानेको लर्को (फोटो फिचर)

मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इदुल अजाहा मुस्लिम बाहुल्य मुलुक र समाजमा धुमधामका साथ मनाईंदैछ । पाकिस्तानमा पनि यो पर्व बिहानैदेखि विशेष तरिकाले मनाइको छ ।  चिनियाँ समाचार समिति सिन्हवाका अनुसार इद मनाउन आफ्नो थातथलो फर्कनेहरुको भीड गत सातादेखि बढेको हो । राजधानी इस्लामावाद, लाहोरलगायत सहरमा जाने र आउने विमान, रेल, बस र अन्य सवारी साधनमा सर्वसाधारणको लर्को लागेको हो । सिन्ह्वाका फोटो पत्रकारले लाहोर पुगेर खिचेका केही तस्बिरमा पाकिस्तानीहरु इद …

Page 8 of 12