बन्दीपुरको बिस्केट जात्रा (फोटो फिचर)

सुन्नुहोस्

तनहुँको बन्दीपुरमा पनि बिस्केट जात्रा मनाइएको छ । बन्दीपुरमा नयाँ वर्षको दिन बिस्केट जात्रा मनाउने गरिएको स्थानीयले बताएका छन् ।

बिस्केट जात्रा भक्तपुरको निकै प्रख्यातमध्येको एक जात्रा हो ।

फोटो स्रोत : नारद पियाको फेसबुक पेज ।

टिप्पणीहरू