फोटो फिचर

पाल्पामा धान पाकेर पहेँलपुर (फोटो फिचर)

पाल्पाका किसानलाई यतिखेर धान भित्र्याउन चटारो छ । धान पाकेर पहेँलपुर भएपछि जिल्लाका किसानहरु धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त भएका हुन् ।  धान खेती हुने क्षेत्रहरु माडी, रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेंसी, अर्गलीलगायत स्थानमा धान काट्न किसानहरुलाई भ्याईनभ्याई छ । यहाँ धान पाकेर पहेँलपुर भइसकेको छ ।

Page 6 of 12