काठमाडौंको चन्द्रागिरी सेताम्मे (फोटो फिचर)
![काठमाडौंको चन्द्रागिरी सेताम्मे (फोटो फिचर)](https://janaaastha.prixacdn.net/media/albums/Untitled-7_ZH214AT5Ka.jpg)
आज अपरान्हदेखिको वर्षापछि राजधानी वरपरको डाँडामा बाक्लो हिमपात भएको छ ।
साँझपख परेको हिउँले चन्द्रागिरी सेताम्मे भएको छ ।
आज अपरान्हदेखिको वर्षापछि राजधानी वरपरको डाँडामा बाक्लो हिमपात भएको छ ।
साँझपख परेको हिउँले चन्द्रागिरी सेताम्मे भएको छ ।
टिप्पणीहरू