सिन्ह्वाले समेटेको शिवरात्री (फोटो फिचर)

सिन्ह्वाले समेटेको शिवरात्री (फोटो फिचर) स्रोत : सिन्ह्वा ।

हिन्दु धर्मावलम्बीहरुको महान् पर्व शिवरात्री हिजो सम्पन्न भएको छ ।

काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा भक्तजनको घुईंचो लागेको थियो ।

सोही अवसरलाई चिनियाँ समाचार समिति सिन्ह्वाले आज फोटो फिचर बनाएको छ ।

टिप्पणीहरू